एमाले पोलिटब्यूरो बैठक सुरु, के विषयमा हुँदैछ छलफल ?

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठक बसेको छ ।

पार्टी कार्यालय च्यासलमा केहीबेरअघि पोलिटब्यूरो बैठक सुरु भएको महासचिव शंकर भण्डारीले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा एमालेलाई राष्ट्रिय शक्ति बनाउने विषयमा छलफल भइरहेको छ ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,‘पोलिटव्युरो बैठक सुरु । निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना माथि छलफल हुदै ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?