काठमाडौं । गञ्जला चुली हिमाल आरोहण गर्न जाने महिलाहरूको टोलीलाई बिदाइ गरिएको छ ।
शुक्रबार नागपोखरी नक्साल स्थित नेपाल पर्वतारोहन सङ्घको सचिवालयमा विदाई कार्यक्रम आयोजना गरी गञ्जला चुली हिमाल आरोहण गर्न जाने २७ जना महिलाहरूको टोलीलाई बिदाइ गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया