काठमाडौं । प्रतिकूल मौसमका कारण ‘भीआईपी’ सवार जहाज भैरहवा अवतरण गर्न नसकि काठमाडौ फिर्ता भएको छ ।
आज बिहान बुद्ध एयरको ‘यू४–८८१’ उडान नम्बरको जहाज भैरहवा पुगे पनि विमानस्थलमा अवतरण हुन नसकी काठमाडौं नै फिर्ता भएको हो ।
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय योजना आयोग सदस्य डा.रामकुमार फुयाँलसहितका टोली जहाजमा थिए । प्रतिकूल मौसमका कारण जहाज डाइभर्ट गर्नुपरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया