आगोले जलेर एक जनाको मृत्यु

लोकपथ
104
Shares


खोटाङ । आगोले जलेर एक जनाको मृत्यु भएको छ । रावाबेशी गाउँपालिका-१ बस्ने ८५ वर्षीय सिद्धि बहादुर श्रेष्ठको आगोले जलेर बुधबार दिउँसो मृत्यु भएको हो ।

सोही ठाउँस्थित हरामटार मैन चौर सामुदयिक वनमा लागेको आगो निभाउने क्रममा जलेर उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?