काठमाडौं । आन्तरिक विवादमा रुमलिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि सरेको छ ।
बिहान ९ बजे बोलाइएको सचिवालय बैठक दिउँसो १२ बजेसम्मका लागि सरेको हाो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक नेताहरूको कार्यव्यस्तता भन्दै सारिएको हो ।
यद्यपि नेकपामा केन्द्रीय सदस्यको कार्यविभाजनका विषयसमा सहमति जुट्न सकेको छैन । जिल्ला इन्चार्ज र सहइन्चार्जको मापदण्डलाई लिएर नेकपामा कुरा मिलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया