अवैध रुपमा भन्सार छली ल्याएको ब्रोइलर कुखुराको चल्ला बरामद

लोकपथ
2.6k
Shares

काठमाडौं । अवैध रुपमा भन्सार छली गरेर ल्याउँदै गरेको ब्रोइलर कुखुराको चल्ला प्रहरीले बरामद गरेको छ ।

बाँके जिल्ला डुडुवा गा.पा.६ अहिरापुरुवा स्थित अवैध रुपमा ४५,०० वटा बराबरको ब्रोइलर कुखुराको चल्ला भारत बाट भन्सार छली पैठारी गरी ल्याउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हिरमिनिया बाँकेबाट खटिएको प्रहरी टोलिले आज (बिहिबार) बरामद गरेको हो ।

थप अनुसन्धान र कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?