सल्यान बस दुर्घटना अपडेट : ४ जनाको अवस्था गम्भीर

लोकपथ
143
Shares

काठमाडौं । सल्यानमा बस दुर्घटना भएको छ । बस दुर्घटनामा परी १४ जना घाईते भएका छन् भने घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानको बागचौर नगरपालिका–२ ठिनबाङ खोला पुलमा यात्रुबहाक बस दुर्घटना भएको हो । दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस करिब १०:४५ बजे सडकभन्दा तल खसेको हो ।

हाल प्रहरी घटनास्थलमा पुगेर उद्धारको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?