पोखरीमा डुबेर एक जनाको मृत्यु

लोकपथ
0
Shares


रूपन्देही । पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

ओमसतिया गाउँपालिका-६ जमुहानीस्थित सार्वजनिक पोखरीमा डुबेर नवलपरासी रामग्राम नगरपालिका-१५ घिनवा बस्ने ४२ वर्षीया गिता चौधरीको सोमबार बिहान मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?