मृत अवस्थामा एकजना फेला

लोकपथ
0
Shares


काठमाडौं । मृत अवस्थामा एकजना फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-३१ भत्केको पुल मुनि करिडोर सडकमा हाल पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेकाे हाे ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?