नदीमा डुबेर एक जनाको मृत्यु

लोकपथ
13
Shares


डोटी । नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

दिपायल सिलगढी नगरपालिका-१ तिखा कहरेकुडा बस्ने १८ वर्षीय महेश खड्काको सोही नगरपालिका(३ बासुधारास्थित सेती नदीमा नुहाउने क्रममा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?