करेन्ट लागेर एक जानको मृत्यु

लोकपथ
63
Shares

काठमाडौ । करेन्ट लागेर एक जानको भएको छ ।

स्याङजा जिल्ला अर्जुनचौपारी गाउँपालीका वडा नं. -६ भेडाबारी बस्ने ५२ वर्षीय हर्क बहादुर थापाको लत्रिएको बिजुलीको तारले करेन्ट लागेर आज (आइतबार) बिहान मृत आवस्थामा फेला परेको होे ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?