जुम्लाका कलाकार सगर नेपाली कांग्रेस प्रवेश

जुम्ला । गायक सागर नेपाली आज (आइतवार) नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलको हातबाट अबिर लगाएर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

‘माया गरौंला, हाम्रो घरको भाले, म जलेको खरानी, तालाचाबी, धोखेबाजबाट धोका पाको छु’लगायतका लोकप्रिय गीत गायका गायक नेपाली कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै गायक क्षेत्रमा लागेकामध्य लोकप्रिय गायका रुपमा स्थापित छन् ।

जुम्ला कांग्रेसका नेता दान बहादुर बुडा, धन बहादुर बुडालगायतका नेताको समन्वयमा नेपाली कांग्रेस प्रवेश गरेका हुन्न।पार्टी  प्र

वेशपछि आफ्नो पेसाको साथसाथमा लोकतन्त्रलाई बलियो बनाउन कांग्रेस प्रवेश गरेको नेपालीले प्रतिक्रिया दिए । कांग्रेस नेता पौडेलले नेपालीलाई पाटी प्रवेश गराउँदै साधक र श्रस्ठाहरुले लोकतान्त्रिक अभियानलाई मजबुत बनाउन सथादिन अनुरोध गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?