रेखाले जन्माइन् छोरी, के राखिन् नाम ?

लोकपथ
2.8k
Shares

काठमाडौं । अभिनेत्री रेखा थापाले पहिलो सन्तानको रुपमा छोरीको जन्म दिएकी छिन् ।

राप्रपाको नेता समेत रहेकी थापाले अमेरिकाको कोलोराडो राज्यको एक अस्पतालमा छोरीको जन्म दिएकी हुन् ।
रे

खाले सामाजिक सञ्जालमा लेख्दै त्यसको जानकारी दिएकी हुन् ।

उनले आफ्नो छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छिन् ।
उनले लेखेको छिन्, ‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ । वैभबी राज्यलक्ष्मी शाही ठकुरी (Baivabi RajyaLaxmi Shahi Thakuri)’

सन्तान प्राप्तीका लागि रेखा केही समयदेखि अमेरिकामा रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?