रुकुममा एकजना मृत अवस्थामा फेला

लोकपथ
0
Shares


रुकुम । रुकुममा एकजना मृत अवस्थामा फेला परेका छन् ।

त्रिबेणी गाउँपालिका-७ कुरलस्थित घरको आँगनमा मुसिकोट नगरपालिका-१२ बस्ने ५० वर्षीय प्रेम बहादुर वली मंगलबार मृत अवस्थामा फेला परेका हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?