काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिर निर्माण गर्ने कामदारहरुलाई फूलले पूजा गरेका छन् ।
सोमबार अयोध्यामा निर्माण गरिएको राममन्दिरको प्राण प्रतिष्ठापछि सयौँ कामदारलाई सम्मान गरेका हुन् ।
२०२० सालबाट निर्माण शुरु भएको मन्दिर निर्माण आगामी डिसेम्बरमा मात्र सकिँदैछ । तर मोदीले अहिले नै त्यसलाई उद्घाटन गरेका हुन् ।
आज एक विशेष समारोहकाबीच मन्दिर उद्घाटन गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया