काठमाडौं । प्रहरीले नेत्र वित्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका डोल्पा इञ्चार्ज पक्राउ परेका छन् ।
लामो समयदेखि खलंगाको थाप्लेमा होटल व्यवसाय सञ्चालन गर्दै आएका डोल्पा इञ्चार्ज बीरबहादुर खड्कालाई जाजरकोटबाट प्रहरीले पक्राउ गरेको हो ।
खड्कालाई भेरी नगरपालिका ३, थाप्ले खलंगाबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक केशर कार्कीले बताए ।
उनी खलंगामा बसेर डोल्पासहितका जिल्लामा आपराधिक गतिविधिमा संग्लग्न रहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया