सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका पारित

लोकपथ
28
Shares

काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका पारित गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने निर्देशिका पारित गरेको हो ।

यो निर्देशिकाले सरकारी कार्यालयहरुमा सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?