काठमाडौं । कैलालीमा एकजना मृत अवस्थामा फेला परेको छन् । गौरीगंगा नगरपालिका-६ बिणा टोल बस्ने ५८ वर्षीय बादुराम चौधरी आफ्नै घर नजिकै पानीको धाराको छेउमा पानी जमेको खाल्डोमा सोमबार मृत अवस्थामा फेला परेका हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया