अर्घाखाँची । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका-९ गंगटे बस्ने ईन्द्र बहादुर खत्रीको छोरा १७ वर्षीय मधु खत्रीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
सोही ठाउँस्थित नुनेपानी सामुदयिक वनमा घाँस काट्ने क्रममा विद्युतको तारमा एक्कासि छुन जाँदा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया