कैलाली । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-१ बस्ने २३ वर्षीया कोपिला जोशीको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको हो ।
धारामा नुहाउने क्रममा मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया