काठमाडौं । धादिङ र चितवनमा दुईजना मृत फेला परेका छन् ।
बेनिघाट रोराङ गाउँपालिका -७ कृष्णभिरस्थित त्रिशुली नदीको किनारामा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै भरतपुर महानगरपालिका-२९ ईन्द्रेणी सामुदायिक बनको रातोमाटे खोलामा हाल पहिचान नखुलेकै अन्दाजी ४२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया