२७ माघ २०७५, आईतवार ०८:४१

पाँच तस्वीरमा हेर्नुहोस् ‘आइस एण्ड स्नो फेस्टिवल’


प्रकाशित मिति : २७ माघ २०७५, आईतवार ०८:४१

एजेन्सी । 'आइस एण्ड स्नो फेस्टिवल' क्यानेडामा शुरु भएको छ । 

चिनियाँ र क्यानेडियन कलाकारहरूले बनाएका दर्जनौं हिम मूर्तिकलाहरुसहित प्रदर्शनमा राखिएको महोत्सव शनिवारबाट शुरु भएको हो । उक्त महोत्सव १० दिनसम्म चल्ने छ । 

हिउँदको विदामा बच्चादेखि वृद्ध उमेर समूहसम्मलाई असीमित खुशी र आनन्द दिनको लागि उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
विश्व वैंकद्वारा चीनलाई दिने ऋणमा विस्तारै कमी गरिने

काठमाडौं । विश्व वैंकको चीनसँगको सम्बन्ध नयाँ चरणमा प्रवेश गरिरहेको र यस परिस्थितिमा

मङ्गोलियालाई एडिबीको सहयोग

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले मङ्गोलियामा दुई वटा परियोजना सञ्चालनका लागि

निःशस्त्रीकरण सम्बन्धी वार्तामा अमेरिका र उत्तर कोरिया अझै असहमत

काठमाडौं । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच निःशस्त्रीकरणसम्बन्धी वार्तामा अझै पनि ठोस प्रगति

अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा चार जनाको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु