पाँच तस्वीरमा हेर्नुहोस् ‘आइस एण्ड स्नो फेस्टिवल’

एजेन्सी । 'आइस एण्ड स्नो फेस्टिवल' क्यानेडामा शुरु भएको छ । 

चिनियाँ र क्यानेडियन कलाकारहरूले बनाएका दर्जनौं हिम मूर्तिकलाहरुसहित प्रदर्शनमा राखिएको महोत्सव शनिवारबाट शुरु भएको हो । उक्त महोत्सव १० दिनसम्म चल्ने छ । 

हिउँदको विदामा बच्चादेखि वृद्ध उमेर समूहसम्मलाई असीमित खुशी र आनन्द दिनको लागि उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?