भरतपुर । चितवनको जगतपुरस्थित टाइगरल्यान्ड सफारी रिसोर्टमा आगलागी भएको छ ।
होटेलको सेमिनार हलमा आगो लागेको हो ।
हाल चारवटा दमकलले निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।
विद्युत सर्ट भएर आगोलागी भएको अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया