थप ६४ जनामा कोरोना संक्रमण, कति पुगे सक्रिय संक्रमित ?

लोकपथ
98
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको १ हजार १७० नमुनाको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा थप ५७ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?