ललितपुरमा निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घरहरु भासिए

लोकपथ
294
Shares

काठमाडौं । ललितपुरको बखुण्डोलमा निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घर भासिएको छ । अपार्टमेन्ट वरपरका घर भासिनथालेपछि स्थानीयबासिन्दाले भागाभाग गरेका थिए ।

ललितपुरको बखुण्डोलका घरहरु भासिएका छन् भने केही घर क्षतिग्रस्त भएका छन् । घरहरु भासिएपछि ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्की निरीक्षणका लागि उक्त स्थानमा पुगेकी थिइन् ।

निरीक्षणपछि सांसद कार्कीले अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?