तिनकुनेमा सुकुम्बासीले रोके महानगरको डोजर

लोकपथ
247
Shares

काठमाडौं । काठमाडौंको तिनकुने गैरिगाउँस्थित बागमती किनारका सुकुम्बासीहरुले काठमाडौं महानगरको डोजर रोकेका छन् । काठमाडौं महानगरको टोलीले सुकुम्बासी बस्तीका घर टहरा भत्काउन डोजर ल्याउन लागेको थाहा पाएपछि सुकुम्बासीहरुले सडकमा ढुंगा मुडा तेर्साएर विरोध गरेका हुन् ।

बानेश्वर क्याम्पस नजिकै सुकम्बासी बस्तीका युवा, वृद्ध, महिलाहरुको ठूलो भीडले महानगरका मेयर बालेन शाह विरुद्ध नाराबाजी गर्दै विरोध जनाएका हुन्।

उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?