नेपाली सेनाले प्राविधिक, हवाइसहितको विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरुमा दरखास्त आह्वान गरेको छ । सेनाले शुक्रबार स्वीकृत दरबन्दीभित्र रिक्त रहेका उक्त पदहरुमा दरखास्त आह्वान गरेको हो ।
सबै पदमा गरेर सेनाले १५५ जना जनशक्ति माग गरेको छ भने इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २४ गतेभित्र आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया