न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी

लोकपथ
533
Shares

काठमाडौं । न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

गिरीविरुद्ध उनकी श्रीमतीले जबरजस्ती करणीको मुद्दा हालेकी हुन् । उनले जिल्ला प्रहरी कार्यालयमा वैवाहिक जबरजस्ती करणीको मुद्दा हालेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?