सप्तरी । मिटरब्याजीको आरोपमा एक जना पक्राउ परेका छन् । जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र कुमार शर्मालाई इलाका प्रहरी कल्याणपुरको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहले लोकपथलाई जानकारी ।
आपराधिक विश्वासघात तथा ठगी मुद्दामा उनी उपर मुद्दा दर्ता भएपछि सोमबार बिहान उनलाई राजविराजबाट पक्राउ गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया