कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

लोकपथ
28
Shares

हिन्दुहरूको पर्व रामनवमीको दिन कर्णाली प्रदेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेशभर बिहीबार बिदा हुनेछ ।

कर्णाली प्रदेश सरकारको २०७८ चैत २९ गतेको निर्णयअनुसार बिदा दिएको मन्त्रालयको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?