चार जना डीआईजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

लोकपथ
117
Shares

काठमाडौं । गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ।

सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?