१३ जेष्ठ २०८०, शनिवार

नेपाल कमर्श क्याम्पसको स्ववियु निर्वाचन स्थगित

२०७९,चैत्र,११,शनिवार १७:१५

90
Shares

काठमाडाैं । नेपाल कमर्श क्याम्पसमा आज (शनिबार) हुने भनिएको स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पसले एक सूचना जारी गर्दै निर्वाचन स्थगित गरिएको जानकारी दिएको हो ।

क्याम्पसमा निर्वाचन सम्बन्धि काम कारबाही अगाडी बढाउने क्रममा असहज र असामान्य परिस्थिति श्रृजना हुन पुगेको र निर्वाचन सम्बन्धि काम कारवाही अगाडी बढाउन सक्ने अवस्था नभएको निष्कर्षसहित निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख धुर्वप्रसाद सिलवालले जानकारी दिए ।

No description available.

 

प्रकाशित मिति: २०७९,चैत्र,११,शनिवार १७:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न

काठमाडौं । मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालय हेटौँडामा मिटरब्याजविरुद्ध ६०  उजुरी परेका छन् । सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिने

काठमाडौं । अधिवक्ता युवराज सफल कुटिएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा अधिवक्ता सफलमाथि कुटपिट भएको हो । स्वतन्त्र नागरिक आन्दोलनले

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११