१३ जेष्ठ २०८०, शनिवार

नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ

२०७९,चैत्र,११,शनिवार १७:११

81
Shares

पाल्पा । पाल्पामा नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।

तिनाउ गाउँपालिका-३ झुम्साबाट नियन्त्रित लागूऔषध नुर्फिन ५० एम्पुल, डाइजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित कास्की अन्नपूर्ण गाउँपालिका-५ बिरेठाटी बस्ने ३५ वर्षीय संजय मुल्मीसमेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले ग ३ च ५९०१ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति: २०७९,चैत्र,११,शनिवार १७:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न

काठमाडौं । मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालय हेटौँडामा मिटरब्याजविरुद्ध ६०  उजुरी परेका छन् । सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिने

काठमाडौं । अधिवक्ता युवराज सफल कुटिएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा अधिवक्ता सफलमाथि कुटपिट भएको हो । स्वतन्त्र नागरिक आन्दोलनले

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११