उपराष्ट्रपति निर्वाचन : ओलीद्वारा मतदान

लोकपथ
21
Shares
dtbfg ub}{ cWoIf cf]nL sf7df8f}F, # r}t M g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL ;ª3Lo ;+;b ejg gofF afg]Zj/df z’qmaf/ pk/fi6«klt kbsf nflu dtbfg ub}{ . tl:a/ M gjLg kf}8n÷/f;;

काठमाडौं । नेकपा (एमाले) एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायत शीर्ष नेताहरुले मतदान गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?