नेपाललाई तेस्रो झट्का, कप्तान रोहित १६ रन बनाएर आउट

लोकपथ
140
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालको तेस्रो विकेट पतन भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको खेलमा युएईका आयान अफ्जल खानले नेपालका रोहितकुमार पौडेललाई आउट गराएका हुन् । रोहितले १६ रन बनाए ।

६।५ अ‍ोभरमा नेपालले ३ विकेट गुमाउदै ३७ रन बनाएको छ ।

युएईले नेपाललाई जितका लागि ३ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपाल हाल सोही लक्ष्यलाई पच्छ्याउदै जवाफी ब्याटिङ गरिरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?