चितवन । चितवन जिल्लाका क्याम्पसहरूमा लगाइएको ताला प्रहरीले तोडेको छ । स्ववियू निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी सङ्गठनले लगाएको ताला प्रहरीले तोडेको हो ।
चितवन प्रहरीका डीएसपी तथा प्रवक्ता (डीएसपी) विजयराज पण्डितका अनुसार मंगलबार बिहानसम्म विभिन्न ११ वटा क्याम्पसमा लगाएको ताला तोडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया