सभामुख घिमिरे आज बहराइन जाँदै

लोकपथ
28
Shares

काठमाडौ । सभामुख देवराज घिमिरे आज बहराइन जाने भएका छन् ।

आगामी चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन सभाभुख घिमिरे बहराइन जान लागेका हुन् ।

नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रवार त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?