काठमाडौं । नयाँ राष्ट्रपतिका लागि मतदान शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।
बिहान १० देखि शुरु भएको मतदानमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गरेका छन् । नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।
मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया