लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष पंकज जलानलाई पितृशोक

लोकपथ
35
Shares

काठमाडौं । नेपालको अग्रणी आई.टी. कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष तथा ई. पंकज जलानलाई पितृशोक परेको छ ।

उनको पिता सिताराम जालानको ७३ वर्षको उमेरमा स्वर्गारोहण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?