झुन्डिएको अवस्थामा फेला प-यो दम्पतीको शव

लोकपथ
104
Shares

ओखलढुङ्गा । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ ।

जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

सो घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?