चेकजाँचमा प्रहरीको कडाइ : २३४ मोटरसाइकल नियन्त्रणमा

लोकपथ
65
Shares

काठमाडौं । होली पर्वका अवसरमा प्रहरीले काठमाडौंमा जेकजाँचलाई कडाइ गरेको छ ।

होलीका अवसरमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई प्रहरीले कडाइ गरेको हो ।
सो क्रममा २३४ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । त्यस्तै एउटा चारपाङ्ग्रे सवारीसहित १ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

होलीको सन्दर्भमा विभिन्न हुलहुज्जत हुने साथै मादकपदार्थ सेवन गरि सवारी चलाउने हुनाले प्रहरीले थप कडाइ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?