यी हुन् सिट बेल्ट बनाउने इन्जिनियर

लोकपथ
91
Shares

काठमाडौं । सन् १९५९ मा सुरक्षा इन्जिनियर निल्स बोहलिनलाई कारको सुरक्षा पेटी बनाउने जिम्मेवारी दिइएको थियो ।

निल्स बोहलिनले मेहनतका साथ उक्त सुरक्षा पेटी बनाएर सबैलाई अचम्मित तुल्याएका छन् ।

त्यसअघि सिट बेल्टहरू यसरी बनाइएका हुन्थे की कार दुर्घटनामा परेको खण्डमा उनीहरूको पेट वा घाँटीमा गम्भीर चोट लाग्थ्यो।

निल्सको विकासलाई सबैले स्वागत गरेका छन् । जसको कारण सवारी दुर्घटनामा परेको अवस्थामा पनि चालकलाई गम्भीर दुर्घटनाबाट सुरक्षित बनाउने गरेको छ ।

उनका सौतेनी छोराले भनेका छन्, ‘उहाँले जति मानिसहरूको ज्यान अरू कसैले बचाएका छन् भन्ने मलाई लाग्दैन।‘

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?