डीआईजी अशोक सिंहले दिए राजीनामा

लोकपथ
28
Shares

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । डीआईजी सिंहले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् ।

सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक-फरक भेटिएपछि उनी विवादमा तानिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?