बाजुरामा भूकम्पको धक्का महसुस

लोकपथ
56
Shares

काठमाडौं । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५।२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पबाट कुनै क्षति भए नभएको जानकारी भने आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?