दुई छोरासहित गण्डक नहरमा हाम फालिन् महिला

लोकपथ
133
Shares

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ को हरकपुरमा एक महिला आफ्नो दुई छोरासहित गण्डक नहरमा हामफालेकी छिन् ।

ती महिला मंगलबार दिउँसो गण्डक नहरमा हाम फालेर बेपत्ता भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले लोकपथलाई जानकारी दिए ।

‘एक महिला आफ्नो दुई छोरासहित गण्डक नगरमा हाम फालेर बेपत्ता भएकी छिन् ।’ उनले भने ।

स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि अहिले खोजी कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?