काठमाडौं । नेपाल नागरिक उड्यान प्राधिकरणले गुण एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएको छ ।
कर्मचारीलाई तलब दिन पनि नसकेपछि उडान सुरक्षासँग जोडेर प्राधिकरणले एयरलाइन्सलाई अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाइएको नागरिक उड्यान प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
कम्पनीले सबै कर्मचारीको बक्यौता तलब भुक्तान गरेको र थप तलब सुविधा प्रदान गर्न समस्या नभएको पत्र पठाएपछि प्राधिकरणले अनुगमन गरेर एयरलाइन्स माथिको प्रतिबन्ध हटाउने समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया