तनहुँ । तनहुँमा एक महिला बलात्कृत भएकी छिन् । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी
नगरपालिका-३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय सुभास कार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार बिहान कार्कीले ती महिलालाई जवरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया