गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

लोकपथ
7
Shares

पोखरा । गण्डकी प्रदेशभर बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो ।

प्रदेश राजपत्रमा विसं २०७९ मा सार्वजनिक बिदामा स्थापना दिवसको दिन समेत समावेश गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?