काठमाडौंका यातायात प्रभावित, आन्दोलनरत पक्षलाई वार्तामा बोलावट

लोकपथ
0
Shares

काठमाडौं । सरकारले आन्दोलनरत यातायात मजदुर संगठनका नेतालाई बार्तामा बोलाएको छ ।

बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटना पछि आज सवारी सेवा ठप्प पारिरकेका आन्दोलनकर्तालाई सरकारले बार्तामा बोलाएको हो ।

यातायात विभागका महानिर्देशक तुल्सी गौतमका अनुसार आन्दोलनरत यातायात मजदुरलाई बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बार्तामा बोलाईएको छ । मजदुर संघको हडतालका कारण उपत्यकाका सवारी ठप्प भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?