पर्यटनमन्त्री किराती र चिनियाँ राजदूत सोङबीच भेटघाट

लोकपथ
78
Shares

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटघाट भएको छ ।

शुक्रबार भएको भेटघाटमा विविध विषयमा छलफल भएको मन्त्री किरातीले जानकारी दिएका छन् ।

सो क्रममा मुख्यतः २ विषयमा छलफल भएको छ ।

भेटमा चीनको विभिन्न शहरमा नेपालको हवाई गन्तव्य बनाउने र चिनियाँ जनतालाई गौतम बुद्वको पवित्र जन्मभूमी लुम्बिनी भ्रमणका निम्ति ल्याउने बारे छलफल भएको छ ।

त्यसको साथै भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?